भीमसेन थापादेखि अहिलेसम्मकै अयोग्य प्रधानमन्त्री !

– दामोदर पौडेल शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्न भन्दा पहिला कांग्रेस र देशकै हिरो थिए । उनी कांग्रसको लागि गजराज जस्ता थिए भने विरोधिको लागि शेरजस्तै थिए । इमान्दारीका प्रतिमूर्ति थिए । समय संधै एकनास हुँदोरहेनछ । प्रधानमन्त्री बनेपछि उनी देशको लागि सबैभन्दा अयोग्यतम प्रधानमन्त्री, कांग्रेसलाई ध्वस्त गर्ने हतियार र तमाम विकृतिहरूका जनक बने ।…