नेपाल आइडलको आतङ्क !

– सूर्यन्द्र भारतमा केही वर्ष पहिले ‘इन्डियन आइडल’ भन्ने एक कार्यक्रम सुरु भयो । यो कार्यक्रम जनताको भावनासँग खेलेर आयोजकले कमाई गर्ने खालको थियो । यो पनि भारतीयहरूको मौलिक सोच थिएन । अमेरिकामा चलेको ‘अमरिकन आइडल’को काटी–कुटी नक्कल थियो । यहाँसम्म कि यसको लोगो पनि केवल ‘अमेरिकन’ शब्दको स्थानमा ‘इन्डियन’ राखिएको छ । यो ठगी…