कसैलाई बाँकी राख्ने छैन तेश्रो विश्वयुद्धले !

अहिले विकसीत देशहरु सिरियालगायत मध्यपूर्व, युक्रेन, कोरियन द्वीपलगायतका देश र क्षेत्रहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युद्धमा भाग लिइरहेका छन् । युद्धग्रस्त क्षेत्रमा उनीहरुका आ-आफ्नै रणनैतिक र व्यापारिक चाहनाहरु छन् । त्यही कारणले उनीहरुले मध्यपूर्वमा नरसंहार मच्चाइरहेका छन् भने पुर्वी एशिया तथा अफ्रिकातर्फ चाइना, रसिया तथा उनीहरुका व्यापारिक र सामरिक चाहनाहरु टकटाइरहेको अवस्थाले तेश्रो विश्व युद्धका…