♦ नागरिकताको प्रमाणपत्र नेपाली र त्यही प्रमाणपत्रका आधारमा उनी बेलाबखत देशको प्रधानमन्त्रीसम्म बन्ने गर्दछन्, तर व्यवहार, क्रियाकलाप र कार्यपरिणामले उनी नेपालप्रेमी नेपाली भएको कुनै सङ्केत गर्दैन, को हुन् ? ♦ उनी संसदीय प्रजातन्त्रका कट्टर विरोधी र आलोचक हुन्, उनको विचारमा संसदीय व्यवस्था भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बिक्री गर्ने ठाउँ हो । त्यसैले संसदीय…