लोकमानका तीन अक्षम्य गल्ती

– देवप्रकाश त्रिपाठी कम्युनिस्टहरू यथास्थितिवादी होइनन्–हुँदैनन् । ‘छलाङ्ग’वाला प्रगतिमा उनीहरू विश्वास गर्छन् र तीन पुस्तासम्म निरन्तर श्रम र सीप लगाएर धनाढ्य बन्ने धैर्य पनि कम्युनिस्टहरूमा हुँदैन । रातारात धनी बन्ने र जसरी भए पनि धनी बन्ने ‘क्रान्तिकारिता’लाई नबुझेर लोकमानसिंह कार्कीले कम्युनिस्ट नेताहरूमाथिसमेत भ्रष्टाचार गरेको आशङ्कामा अनुसन्धानात्मक कारबाही सुरु गर्नुभयो, कार्कीबाट भएको यो गल्तीलाई ‘अक्षम्य’ मानिएको…