यसपटक अमेरिकामा

– बबिता बस्नेत कुनै बेला थियो विदेश जाँदा आफू र आफ्नो टिमबाहेक वरिपरि अरू कोही हुँदैनथे । २१ वर्षअघि पहिलोपल्ट अमेरिका पुग्दा नेपाली भाषा बोल्ने मान्छे भेट्न पाए पनि हुन्थ्यो जस्तो लागेको थियो । खाना, भाषा सबै ‘मिस’ हुने । तर, समयक्रममा विभिन्न देशमा नेपालीको सङ्ख्या यसरी बढेको छ कि जहाँ गए पनि आफ्नो मान्छे…