सम्बन्धविच्छेद : सम्पत्ति कसलाई ?

– बबिता बस्नेत एक चिनजानका व्यक्ति छन्, जिन्दगीको लामो समय विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा रहेर हिमाल, पहाड, तराई दौडादौड गरी काम गरे, अझै गर्दै छन् । जिल्लाबाट आएर काठमाडौंमा स्थापित हुन कम गाह्रो थिएन । दुःखको कमाइले घर बनाए, राम्रो स्कुलमा छोराछोरी पढाए । छोराको विवाह भयो । छोराको उच्च शिक्षा जारी नै थियो,…