– बबिता बस्नेत अहिले सांसदको बढेको तलबलाई लिएर ठीक भयो भन्ने सर्वसाधारण को होला ? र, यो बेठीक भयो भन्ने सांसद को होला ? सर्वसाधारण मात्र नभएर विभिन्न विषयका विज्ञहरू, अध्येताहरू कसैले पनि यसलाई ठिकै हो भनेको सुनिएको छैन र यसो भन्लान् जस्तो पनि लाग्दैन । एकजना सांसदले बढेको तलब आफूले भूकम्पपीडितलाई दिने घोषणा गर्नुभएको…