‘कन्स्पिरेसी थ्येरी’मा आधारित नेपालका राजनीतिक परिवर्तनहरू !

पश्चिमाहरूको अलिक गुप्त र भारतको खुला सहयोगमा सम्पन्न भएको सत्ता परिवर्तनलाई नेपालका कथित नेताहरूले महान् अग्रगामी उपलब्धिका रूपमा अर्थ्याएका छन् । वास्तवमा २०१७ सालमा राजा महेन्द्रद्वारा भएको परिवर्तन प्रजातन्त्रविरूद्ध भएजस्तै २०६३ सालमा माओवादी लगायतका दलहरूलाई अगाडि सारेर गरिएको परिवर्तन नेपाली राष्ट्रियता र राष्ट्रिय एकताविरूद्ध लक्षित छ । ✍ देवप्रकाश त्रिपाठी बाह्य शक्तिको इच्छा, योजना र…