✍ डा. सुधा शर्मा नेपालका १७ प्रतिशत जनसङ्ख्याको बासस्थान रहेको कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार मानिन्छ । विकट भूगोल, छरिएर रहेको बस्ती, कम जनघनत्वका कारण यहाँ सेवा प्रवाह गर्न भने निकै चुनौतीपूर्ण रहेको छ । सिञ्जा सभ्यताको उद्गमस्थल, परापूर्वकालको समृद्ध कर्णाली बिस्तारै पछाडि पर्दै गएको छ । थुप्रै सम्भावना बोकेको कर्णालीको स्वास्थ्य क्षेत्र किन पछि…