आत्मनिर्भर सामाजिक तथा आर्थिक व्यवस्थालाई अनावश्यक हस्तक्षेपले चौपट पारेर विदेशको बिउ तथा मल नभए खेती नहुने, विदेशी सामान नभए किलकिले लाग्ने अवस्थामा मुलुकलाई पुऱ्याएपछि नेपाली आमाले विदेशको निमित्त श्रमिक नजन्माएर कसरी नेपाली जन्माउँछिन् ? ✍ स्वयम्भुनाथ कार्की कवि भूपी शेरचनको कालजयी कविताका हरफहरू अझै उत्तिकै सान्दर्भिक छन् । उनका कविताले बदलिएको नेपालको नाराको खोक्रोपन उदाङ्ग…