विज्ञान र भौतिक सुखको पछि दौडिएको पछिल्लो पुस्ताले विगतका अनुभव, विधि र साधनहरू बेकार देख्न थालेको छ । राजनीतिक, आर्थिक महत्त्वाकाङ्क्षा पूरा गर्न समाजको सम्पत्तिको रूपमा रहेका आध्यात्मिक र नैतिक अनुशासनमाथि आक्रमण तीव्र बनाइएको छ । ‘मुलुक र समाज’ विश्वव्यापी मूल्य, मान्यता र प्रभावको पछि दौडिने नाममा आफ्नै अस्तित्वमाथि खेलबाड गर्दैछ । ✍ दीपेन्द्र पाण्डे…