खुमबहादुर र प्रचण्ड

नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्काविरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसला आएपछि राजनीतिक वृत्तका एकथरी मानिसले निकै सञ्चो मानेका छन् । खड्काले सफाइ पाउँदा काङ्गे्रसभित्र उहाँको भूमिकाले उचाइ प्राप्त गर्ने र खुमबहादुर हावी भएको काङ्गे्रसको सामना गर्न कठिन हुने भएकोले सर्वाेच्च अदालतको निर्णयबाट सर्वाधिक प्रसन्नता प्रचण्डलाई मिलेको छ भनियो भने त्यो गलत हुने छैन । पञ्चायती निरङ्शताविरुद्ध…