मुलुक यसरी बन्दै छ प्रचण्ड महत्वाकाङ्क्षाको सिकार

सिकन्दर र चङ्गेज खाँका निजी महत्वाकाङ्क्षाका कारण एक समय पृथ्वीमा हजारौँ मानिसले ज्यान गुमाउनुपरेको तथ्य इतिहासमा पढ्न पाइन्छ । महत्वाकाङ्क्षाले मानिसलाई अगाडि बढ्न पे्ररणा दिन्छ, तर अति महत्वाकाङ्क्षा व्यक्ति स्वयम् र दुनियाँको निम्ति दुःख या सास्तीको कारण बन्नसक्छ । नेपाली सन्दर्भमा भीमसेन थापा, जंगबहादुर राणा, वीरशमशेर आदिले आफ्ना निजी महत्वाकाङ्क्षा पूर्ति गर्ने सन्दर्भमा प्रस्तुत गरेको…