जातीय द्वन्द्वले थलिएको देश

जयप्रकाश त्रिपाठी (जुबा, साउथ सुडान) अफ्रिकी महादेशमा पर्ने विश्वकै कान्छो मुलुक साउथ सुडान आन्तरिक द्वन्द्वका कारण केही वर्षयता विशेष चर्चामा रहँदै आएको छ । सन् २०११ मा सुडानबाट छुट्टिएर नयाँ स्वतन्त्र देश बनेपछि सुरु भएको डिङ्का र नुयर जातीबीचको द्वन्द्वले यहाँ विकराल समस्या पैदा गरिदिएको छ । दशकौँ अवधि स्वतन्त्रताको लडाइँमा गुजारेको सुडानी इतिहास छ,…