दीपक मनाङे : अपराध यात्रादेखि माननीयसम्म

गुन्डा नाइकेका रुपमा परिचित राजीव गुरुङ उर्फ दीपक मनाङेको ठमेलबाट सुरु भएको अपराधको यात्रा अब राजनीतिक चक्रतर्फ मोडिएको छ । प्रारम्भमा राजावादीसँग निकट कमल थापा नेतृत्वको राप्रपा हुँदै एमाले प्रवेश गरेका मनाङे अब माननीय बनेका छन् । मनाङको प्रदेश (ख) बाट प्रदेशसभामा एक हजार चार सय १० मत ल्याएर स्वतन्त्र उम्मेदवारमा विजयी भएका हुन् ।…