सुक्ष्म रूपमा बुझौँ… !!

मोहन लामा रुम्बा नेपालमा वार्षिक रूपमा अर्बौं रुपैयाँ महिला/जनजाति/दलित आदि शीर्षकमा सबैभन्दा बढी रकम पश्चिमी आईएनजीओबाट आउने गर्छ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो, यो ओपन सेक्रेट छ, नौलो अनौठो कुरा नै भएन नेपाल सरकारले नै रातो कार्पेट ओछ्याएर स्वागत गरेपछि आईएनजीओ अन्नदाता बनेर आउने भइहाल्यो । उनीहरूले लगानी दुई प्रकारले लगाउने गर्छ,…