मुक्तिनाथ खनाल यो देशमा अब पुनः राष्ट्रपतिको निर्वाचन गर्ने दिन नजिकिँदै छ । यसबीचमा अहिलेदेखि नै कसलाई राष्ट्रपति बनाउने भन्ने चर्चा चल्नु स्वभाविक हो । आ-आफ्नो पार्टीका उम्मेदवार बनाउन र जिताउन खोज्नु हरेक पार्टीको चाहना र प्रयास हुन्छ पनि । त्यसैअनुरुप अहिलेसम्म ठूलो पार्टी भनेको नेपाली काङ्ग्रेस छ । उसले कसलाई उम्मेदवार बनाउँछ हेर्न बाँकी…