जङ्गबहादुर र नेपालको श्रीपेच

इतिहास सुनिल उलक नानासाहेवको जीवन अनौठो किसिमले सत्य र असत्यका बीच हराउन गए पनि नानासाहेवको नौलखा हारको कथा भने समाप्त भएन । नानासाहेवबाट प्राप्त जवाहरातहरूमध्ये केही दिल्लीबाट बोलाइएका जौहरीलाई बिक्री गरेका थिए । यो कुरा जङ्गले कतै जानकारी नगराए पनि नेपालका लागि बेलायती रेसिडेन्ट कर्णेल रामसेले कलकत्तामा रहेका भाइसरायको अफिसलाई जानकारी पठाएका थिए । यति…