✍ सुनिल उलक कुनै बेला म्याट्रिकुलेशनको परीक्षा भनिने विद्यालय स्तरको अन्तिम परीक्षालाई प्रवेशिका परीक्षा पनि भनिन्थ्यो । नेपालमा नै एसएलसी वोर्डको गठनपश्चात एसएलसी नामाकरण भयो । पछि अन्तर्राष्ट्रिय पद्दतिको अनुसरण गर्दै उच्च माध्यामिक तह प्रवेश गर्नुअगाडिको परीक्षाका रुपमा एसईई नामाकरण गरियो । बेलायतबाट फर्केपछि राणा प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले वि.सं. १९१० मा जनरल धीरशम्शेरको…