हेमशंकर गिरि वर्तमान गठबन्धन सरकारले २०५२ साल फागुन १ देखि २०६३ बैशाख ९ सम्म भएको सशस्त्र द्वन्द्वमा माओवादीबाट गरिएको राज्यविरुद्ध अपराध र नागरिकमाथि गरेको ज्यादतीलाई चोख्याउने र तत्कालीन समयमा राज्यले कानुन नै बनाएर परिचालन गरेको सेना तथा प्रहरीलाई मात्र अपराधी करार गरि सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ तथा बेपत्ता पारिएका ब्यक्तिको छानविन ऐनलाई संशोधन…