नेपाल कम्युनिष्ट पार्टीभित्र उत्पन्न सत्ता सङ्घर्ष अर्को चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गलाएर पद त्याग गराउन गरिएका अनेकौँ प्रयास असफल भएपछि प्रचण्ड पक्ष रक्षात्मक स्थितिमा पुगेको छ र, ओली पक्षले पछिल्लो समयमा आफूहरू सुरक्षित भएको महसूस गर्न थालेको छ । गत असार १० गते शुरु भएको स्थायी समितिको…