केपीको चेतावनीपछि अन्तर्घात योजना विफल

काङ्ग्रेस नेताहरूसँग पैसा लिएर अन्तर्घातका लागि तयार भएका ६ जना प्रदेशसभा सदस्यहरूले आफूलाई प्राप्त चेक नसाटिने भएपछि फिर्ता गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । माघ ९ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा–राजपा गठबन्धनका उम्मेदवारहरूलाई हराएर देउवा–उपेन्द्र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन प्रचण्ड र उपेन्द्र यादवको इच्छाअनुसार नेकपाका नेताहरू मातृका यादव र प्रभु…