मदिराको तालमा उपप्रमुखले कुटे सेवाग्राही

बागलुङ नगरपालिका बागलुङका उपप्रमुख सुरेन्द्र खड्काले मदिराको तालमा सेवाग्राहीमाथि कुटपिट गरेका छन् । सोमबार (३० असार) साँझ बागलुङ बजारको बाटिका रेष्टुरेन्टमा खाजा खान गएका कृषि विकास बैंकका कर्मचारी ऋषि रेग्मीमाथि खड्काले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए । ‘उपप्रमुख खड्का, बा.न.पा. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम र बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरी अगाडि नै…