नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खेल्दाखेल्दै आफैं घाइते हुने स्थितिमा पुग्नुभएको छ । ओलीले निर्वाचित दुवै (प्रधानमन्त्री र पार्टी अध्यक्ष) पद कुनै हातलमा नछोड्ने हुनुभएपछि प्रचण्ड पार्टी विभाजन गराउने या केपीसँगै सहमति बनाएर अघि बढ्नेबाहेक अरु कुनै विकल्पमा जान नसकिने अवस्थामा पुग्नुभएको छ । अनेकौँ चरणमा वार्ता गर्दा पनि केपीबाट एउटा पद…