‘टु प्लस वान’ राखेर अस्तित्व कमजोर गर्ने कि ‘प्लस थ्री’मा जाने ?

■ सोमविक्रम सिंह इतिहासको कालखण्डको केही विवादित समयबाहेक शाहवंशीय समयकालीनदेखि हालसम्म चीन नेपालको हित चाहन्छ, नेपालमा शान्ति चाहन्छ, विकासका लागि सहयोग गर्न चाहन्छ । चीन कोरोना भाइरससँगको युद्ध जित्न चाहन्छ र यो बाइलोजिकल वेपनरूपी कोरोना भाइरस नेपाल पसे वाइलोजिकल वार जित्नका लागि जुनसुकै तवरमा पनि सहयोग गरी यसको पीडाबाट नेपाललाई मुक्त गर्न चाहन्छ । चीन…