(दस्तावेज) अनुसुची – ३ सुगौली सन्धि – १८१५ सम्मान्य कम्पनीको तर्फबाट बादशाहको अति सम्मान्य राजकीय परिषदका सदस्य, सम्मान्य कम्पनीद्वारा भारत र पूर्वतर्फका सम्पूर्ण मामिलाहरूका निर्देशन र नियन्त्रणका लागि आफ्ना सञ्चालकहरूको उच्च परिषदबाट नियुक्त महामहिम सम्मानीय फ्रान्सिस, मोइराका अर्ल, नाइट अफ द मोस्ट् नोबल अर्डर अफ द गार्टरका लागि महामहिमबाट अधिकार प्राप्त लेफ्टनेन्ट कर्णेल ब्य्राड्शको र…