रूपज्योतिको असली रूप !

मखमली आवरणमा विषालु काँडाको व्यवहार गर्ने व्यापारीका रूपमा चिनिने रूपज्योति ठगी मुद्दामा पक्राउ परेपछि उनले आफूलाई षड्यन्त्रमूलक ढङ्गले फसाउन खोजेको भन्दै आममानिसको सहानुभूति प्राप्त गर्ने प्रयासमा लागेका छन् । ल्याण्डमार्क डेभलपर्स प्रा.लि. नामक कम्पनीका मूख्य लगानीकर्ता रहेका रूपज्योतिमाथि १ करोड ३६ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ । महाराजगञ्जस्थित बाँसबारी एरियामा घर–घडेरी…