हस्ताक्षर गर्न नजान्ने सांसदलाई स्क्रिनटच ल्यापटप !

■ रामभरत साह, धनुषा प्रदेश २ का प्रदेशसभा सदस्यहरूलाई प्रदेश सरकारले महँगो स्क्रिनटच ल्यापटप दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निकासा गरेको रकमबाट प्रदेशसभा सचिवालयको १ सय ७ जना प्रदेशसभा सदस्यका निमित्त महँगा ल्यापटप भ्याटबाहेक प्रतिपिस १ लाख १७ हजार ८ सय ७५ रुपैयाँका दरले खरिद गरी वितरण गरिएको हो । डेल कम्पनीको…