स्वस्थानी च्यात्नैपर्ने हो र माननीयज्यू ?

■ बबिता बस्नेत केही दिनअघि नेकपाकी सांसद माननीय यशोदा सुवेदीले स्वस्थानी र ऋषिपञ्चमी ब्रतकथाका पाना च्यात्नका लागि प्रतिनिधिसभामा सभामुखमार्फत ध्यानाकर्षण गराएपछि यसले एकप्रकारको तरङ्ग ल्यायो । महिला सांसदले संसदमा बोलेका कुरालाई खासै महत्व नदिने मिडियाले यो कुरालाई यति महत्व दिए कि उहाँका अभिव्यक्ति मिडिया र सोसियल मिडियाभरि यत्रतत्र सर्वत्र भए । उक्त अभिव्यक्तिमा उत्पन्न प्रतिक्रिया…