तपाईं बाँचिरहनुभएको छ ?

■ बबिता बस्नेत ‘तपाईं बाँचिरहनुभएको छ ?’ कसैले अकस्मात् यो प्रश्न गऱ्यो भने हामी के जवाफ दिन्छौँ होला ? जवाफभन्दा पनि प्रश्न नै गरिएला, यो मान्छेलाई के भएछ ? उसको मानसिक अवस्थामाथि हामी प्रश्न उठाउन सक्छौँ । बाँच्नुको अर्थ खोज्दै जाने हो भने मानवजीवनको अस्तित्वको खोजी गर्नुपर्ने हुन्छ । गहिराइमा कहाँसम्म पुग्ने हो व्यक्तिको रुचिमा…