नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आउँदो जेठ ३ गते मदन–आश्रित स्मृति दिवस मनाउन मातहतका कमिटीलाई निर्देशन दिएका छन् । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार भएको बैठकमा महासचिव पोखरेलले पार्टी र जनतालाई जोड्ने अवसरमा रूपमा पनि स्मृतिको दिनलाई लिन आग्रह गरे । तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस…