आरपी उपाध्याय, नवलपरासी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी पूर्व कार्यवाहक अध्यक्ष एवं जनता प्रगतिशील पार्टीकी महिला नेत्री अन्जु चौधरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकी छन्। नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल र लुम्बिनी प्रदेशसभा सदस्य देवकरण कलवारले जिल्लाको महेशपुरमा एक कार्यक्रम आयोजना गरी पार्टीमा प्रवेश गराएका छन् । अन्जु चौधरीसङ्गै प्रतापपुर गाउँपालिकाका पूर्व वडाध्यक्ष मनोज पन्जियार,…