गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

स्वतन्त्र सांसद डा. अम्रेश कुमार सिंहले कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीलाई बधाई दिँदै प्रचण्ड र देउवाको मनपरितन्त्र अन्त्य भएको घोषणा गर्नुभएको छ । पछिल्लो समय प्रचण्ड र देउवाप्रति सर्वाधिक आक्रामक देखिनुभएका सिंह डा. शेखर कोइरालासँग निकट रहँदै आउनुभएको छ । शेखरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट तुल्याउन मुख्य भूमिका निर्वाह गर्नुहुने अम्रेश जसरी…