विद्युत लाइन काटेर दिनभर घरमा थुनेको दुर्गा प्रसाईंको आरोप

'नजरबन्द, रबरको गोली प्रहारलगायतका प्रचार झुट र काल्पनिक' ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नाममा आन्दोलित बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन्। शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने जिकिर गरेका हुन् । शनिबार आन्दोलनकारीलाई आफ्नो घरअगाडि आउन आग्रह गर्दै प्रसाईंले माइतीघरमा…