मुख्यसचिवको अडानपछि एमओयू !

file photo जलविद्युतसम्बन्धी उच्च तहको सम्झौता हुने पूर्ण विश्वासका साथ नयाँदिल्ली पुगेको नेपाली टोली त्यतिबेला निराश बन्यो, जब गृहकार्य नपुगेको भन्दै भारतीय पक्षले विद्युत खरिद-बिक्रीसम्बन्धी कुनै सम्झौता हुन नसक्ने अवस्था रहेको जानकारी नेपाली टोलीलाई दियो । प्राप्त जानकारीअनुसार भारतले तल्लो अरुण परियोजना निर्माण र प्राप्तिसम्बन्धी सम्पूर्ण तयारी गरिसकेको भएपनि नेपालले विद्युत खरिद-बिक्रीसम्बन्धी सम्झौताको तयारी नपुगेको…