कोशी प्रदेश सरकारबाट स्वास्थ्यमन्त्री लिम्बू बाहिरिइन्

‘पहिचानवादीको आन्दोलन’मा सरिक हुने उद्घोष कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आफ्नो पदबाट राजीनामा दिएकी छन् । सरकारलाई दिएको समर्थनसमेत उनले फिर्ता लिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) प्रदेश समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी दिएकी हुन् । मन्त्री लिम्बूको राजीनामा…