विगतका तिक्तता मेटाउने उपक्रममा एमालेका नेताहरु

पछिल्लो पटक नेकपा (एमाले)का शीर्ष नेताबीच देखिएको तिक्तता मेटाउन भएको छलफल विनानिष्कर्ष सकिएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सोमबार बिहान छलफल शुरु भएको थियो । गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिई एमाले र नेकपा माओवादी केन्द्रलाई…