आफ्नो औचित्य समाप्त भएको हेर्दै नेपाली काङ्ग्रेस

■ दामोदर पौडेल बहुलवादमा आधारित लोकतन्त्र र समाजवाद मानव जीवनको लागि अजेय विचार हो । यो विचारको सदुपयोगबाट मानव जातिको विकास, रक्षा र शान्ति सम्भव छ । यो विचारलाई औपचारिक र ब्यवहारिक रूपमा नेपालमा प्रवेश गराउने बीपी कोइराला थिए । त्यही विचारको आधारमा नेपाली काङ्ग्रेसको स्थापना भयो । पछि गएर यो दलले औपचारिक रूपमा नै…