एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप

photo: rss अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) लाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)लेचुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यसबारे धारणा राख्दै भने, “यो केही ठूलो कुरा थिएन, जबकि ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र,…