गठबन्धन बदलिने सम्भावना प्रवल : प्रधानमन्त्री कम्युनिष्ट कित्ताबाटै

काङ्ग्रेसलाई एक्ल्याएर चुनावी मैदानमा उत्रने निर्णयमा कम्युनिष्ट र मधेशकेन्द्रीत नेताहरू कुनै पनि बेला पुग्न सक्ने छन् । त्यसो भएमा देउवाको छैठौँ पटक प्रधानमन्त्री बन्ने सपना अधुरै रहनेछ । स्थानीय निर्वाचनको परिणाम आएसँगै प्रमुख विपक्षी नेता केपी शर्मा ओलीले पूर्वघोषणा गर्नुभएको ‘असार १७’प्रति आममानिसको चासो बढेको छ । चुनाव प्रचारका क्रममा नेता ओलीले आगामी असार १७…