‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै बिहीबार माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका सदस्यहरुले केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवाहरुले प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज…