कांग्रेस प्रवक्ता भन्छन्- ‘ठूला शहरमा स्वतन्त्र उम्मेदवार अघि बढ्दा पार्टीहरू असफल भए भन्न मिल्दैन’

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताएका छन् । ‘केही अपवाद जहिले पनि हुन्छ निर्वाचनमा । यतिधेरै स्थानीय तहहरु छन् । केही अपवादलाई लिएर पार्टीहरु असफल भए, नेपाली कांग्रेस असफल भयो भन्ने निस्कर्षमा पुग्न सकिदैन,’ सोमबार राजधानीमा आयोजित…