संविधान संशोधनमा एकताबद्ध हुन आह्वान, खर्च छिट्टै सार्वजनिक गरिने

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिविम्बित गर्ने गरी प्रतिनिधिसभाले आज (३१ जेठ) संविधान संशोधनसम्बन्धी निर्णय लिँदैछ । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्मा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ र शनिबार दिउँसो यस विधेयकमाथि संसदमा मतदान गरिने कार्यतालिका तय गरिएको छ ।…