सकसमा संवैधानिक इजलास, ‘माओवादी गठबन्धन’ संसद् पुनर्स्थापना हुनेमा ढुक्क !

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको सम्भावित निर्णयलाई लिएर अनेकौँ अड्कलबाजी शुरु भएका छन् । संवैधानिक इजलासमा पहिले तोकिएका न्यायाधीशहरूलाई बदल्ने सफलता प्राप्त भएपछि संसद् पुनर्स्थापनाका पक्षधरहरूमा उत्साह पैदा भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भूमिकाबारे माओवादी गठबन्धन र प्रधानमन्त्री केपी ओली स्पष्ट छैनन् । राणा कुन पक्षमा होलान् भन्ने कुराको भेउ दुवै पक्षले पाउन…