लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा गर्ने तयारी

विशेष प्रतिनिधि, दाङ लुम्बिनी प्रदेश स्थायी राजधानी तोकिएसँगै हिउँदे अधिवेशनको तयारीका लागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीसहितको टोलीले देउखुरीका विभिन्न क्षेत्रको निरीक्षण गरेका छन् । स्थायी राजधानी देउखुरी तोकिएसँगै हिउँदे अधिवेशन देउखुरीमा गर्न थालिएको हो । लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलको परिसरमा संसद बैठक सञ्चालन गर्न…