सुरेन्द्र पाण्डेमाथि ‘दुर्व्यवहार’को घटनामा थापाले भने- ‘तब न नारायणकाजी !’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताहरूद्वारा दुर्व्यवहार तथा हुलहुज्जत गरिएको सन्दर्भ यतिबेला चर्चामा छ । उक्त पार्टीमा हाल उत्पन्न गुटबन्दी र विवादले पार्टीलाई फुटकै सङ्घारमा पुर्याएको र पार्टीलाई कुनै हालतमा फुट्न दिन नहुने भनी ‘मध्यमार्गी’ भूमिकामा आफूलाई प्रस्तुत गर्दै…