नयाँ नेतृत्वका लागि मतदान अब बुधबार बिहान ८ः०० बजे शुरु गरिने नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मंगलबार साँझदेखि मतदान हुने भनिएपनि अब बुधबार बिहान मात्र हुने भएको छ । मंगलबार हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान…