■ एस. क्षेत्री, कपिलवस्तु नेपाली कांग्रेस कपिलवस्तुले नयाँ संचरनाअनुसार पार्टीको संगठन जिम्मेवारी प्रदान गरेको छ । सदरमुकाम तौलिहवामा बसेको पार्टीको जिल्ला कार्य समिति बैठकले संसदीय र प्रदेश स्तरको समिति गठन गरेको पार्टी सचिव महेन्द्र पाठकले बताए । संसदीय क्षेत्र नम्बर १ को पार्टी सभापतिमा अब्दुल मन्नान खाँ, २ मा केशवकुमार श्रेष्ठ र ३ मा अकिल…