स्वयम्भूनाथ कार्की यो ‘किन रोइस् मङ्गले, आफ्नै ढङ्गले’ भनाइको ‘मङ्गले’ कुनै पात्र होइन, प्रवृत्ति हो । यो खुलाउन आवश्यक थियो नत्र आजको परिवेशमा कुनै मङ्गल नाम भएको कसैलाई उचालेर विरोध प्रदर्शन वा भौतिक कारबाहीको सम्भावना छ । उसै पनि आजभोलि ‘बुझ न सुझ, हगन गौडी पुज’ तालको अर्थ लगाएर नाना अधिकारकर्मीहरू उफ्रने गर्दछन् । उनीहरूको…